बिहीबार, ३१ साउन, २०७५
OnlineKhabar.com
Suzuki

फुडमाण्डूको चियर योर टिम अफर, १० प्रतिशत छुट

Suzuki
अनलाइनखबर

३० जेठ, काठमाडौं । अनलाईन खाना डेलिभरी कम्पनि फुडमान्डुले फुटबल म्हाकुम्भ विश्वकप २०१८ मा आफ्नो सेवाग्राहीहरुको लागि ‘चियर योर टिम’ नामको अफर ल्याएको छ ।

घरमै साथीभाई तथा परिवार सँग खेल हेर्दै खानाको मजा लिने मात्रै नभएर हरेक अर्डरसँग खेलको नतिजा अनुमान गर्न पाउनेछन् । सही उत्तर दिनेले १० प्रतिशत छुट र केहि अंक पाउने छन् ।

विश्वकपको अन्त्यसम्म जसले धेरै अंक जम्मा गरेको हुन्छ, उक्तग्राहकले सामसुङ्गको ४३ ईन्चको स्मार्ट टिभि उपहार स्वरुप पाउने छन् ।  यसको साथसाथै विश्वकप अबधिभरी विभिन्न रेष्टुराबाट ४० प्रतिशतसम्मको छुट र विभिन्न आकर्षक परिकारको कम्बोहरु पनि उपलब्ध हनेछ ।

२०७५ जेठ ३० गते १८:२० मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this