सोमबार, ११ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

सरकारलाई कांग्रेसको चेतावनीः संसद छाडेर जानु नपरोस्

Suzuki
अनलाइनखबर

३१ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको छ । हरेक ठाउँमा संविधानको भावना कुल्चिन थालेको भन्दै विपक्षीले सरकारलाई खबरदारी गरेको हो ।

संसदको बिहीबारको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारका मन्त्रीहरुले काम गर्ने मन छ कि छैन ? जेलमा जाने हो भन्दै तर्साउने थालेको बताए ।

सरकारले पनि त्यही नियम, कानुन र संविधानअनुसार काम गर्नु पर्ने उनको जोड छ । ‘नियम छ, कानुन छ, संविधान छ । नियम, कानून, संविधानको पालना होस् । त्यही नियम, कानुन, संविधान अन्तरगत बसेर काम गर्न हामी आएका हौं,’ उनले भने, ‘सरकारलाई योभन्दा बाहिर जाने अधिकार छैन ।’

संविधान बनाउने क्रममा सभामुख र उपसभामुख फरक दलबाट हुने संवैधानिक सोचविचार गरेर राखेको भन्दै उनले दलीय स्वार्थअनुसार गलत ब्याख्या नगर्न आग्रह गरे ।

संसदमा प्रतिपक्षले आफ्नो ठाउँ नपाउने र संविधानको कार्यान्वयन हुन्छ भन्ने विश्वास भएन भने संसद छाडेर जनताको माझमा जाने उनको चेतावनी छ ।

संसदमा विपक्षीका हरेक २० सांसदको अगाडि सत्ताको ५५ जना सांसद रहेपनि मतदातामा कांग्रेसका २० हुँदा सत्तापक्षको २७ मात्र रहेको हिसाव सुनाउँदै उनले भने, ‘संसदमा ठाउँ नपाइने, संविधान कुल्चिने, दुई तिहाइको दम्भबाट जबरजस्ती काम हुने हो भने हामीले २० ले ५५ होइन, २७ सँग जुध्ने गरी बाहिर जानु पर्ने बाध्यता सिर्जना नहोस् । संविधानको मर्ममा काम होस् ।’

२०७५ जेठ ३१ गते २१:०३ मा प्रकाशित (२०७५ असार १ गते ७:३३मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२३ प्रतिकृयाहरू प्राप्त
  • raveen bhattarai लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १२:१२

    congress lai sakne nai vayeu . tai na tui ko birod .

    91
    32
    Share

  • Krishna लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १२:१६

    काङ्ग्रेस रुन​ थ​लेको हो ☺☺☺??

    104
    36
    Share

  • T. Tulachan लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १२:३१

    It is not bad comment. We all have to respect and follow law and order specially by all leaders this is why our country is about to become lawless one but this government is working hard to put the law and order back to normal. Also the opposition party has to support this government if it is doing good job. It will help all parties in the future.

    39
    2
    Share

  • dharma लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १२:३४

    just go away..no more ghurki

    48
    19
    Share

  • Anindra Acharya लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १२:५०

    I have been watching Minendra Rijal since a long time expecting as an acedemic politician. but now proved as not such a politician. He is loosing his height with unethical version.

    44
    12
    Share

  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १२:५५

    सरकारलाई कांग्रेसको चेतावनीः संसद छाडेर जानु नपरोस्
    2048 saal dekhi nai tapai haru ko kam dekheka xau. Gaye hunchha. Kehi farak pardaina.

    54
    20
    Share

  • Surendra लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १३:०५

    न सकिन्छा गरि खान, न सकिन्छा मरिजना बुदेस्कलाई मा

    ……………..

    48
    6
    Share

  • Bharat kumar Thapa लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १३:०६

    आखिर कांग्रेसले पनि बिरोध को शैली संसद बहिष्कार को कुरा गरिछाडो

    45
    9
    Share

  • sazan लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १३:१०

    kangress runa thalyo…….
    deuwale bhanejasto…….. chhaina ta rui raheko x t

    31
    13
    Share

  • krishna Gopal लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १३:३७

    उप-सभामुख हामीलाई चाहियो भने भै गो नि के लम्बे चौडा कुरा गरि रा….हो

    44
    17
    Share

  • कुशलदेव घिमिरे लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १३:३७

    हरे चुनावमा हारेको रिस कस्लाइ पाेख्ने थाहा नभएजस्ताे!
    सदन छाडेर जानेचाही कहाँ?
    जनताले त हान्छन् लात्तीले!

    53
    18
    Share

  • K. K. Sharma लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १४:०६

    It show the intelligence level of NC, as they had aligned with the communists, under the instructions of India, since 1990 and 2005 to promote the communists in Nepali politics. … Ha, ha, ha now they are griping ha ha.

    13
    4
    Share

  • Nepali लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १४:२४

    काँग्रेस रहित नेपाल नभए देश बन्दैन ।

    38
    25
    Share

  • Degraj Pokharel लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १४:४२

    Jel thula banaunu parla .

    15
    3
    Share

  • khem लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १५:०१

    प्रधानन्यधिस र आइ जी पी अब छान्न पाउदैनौ अब के काम छोडे भाईगो नी !!!

    27
    8
    Share

  • dal bdr bista लेख्नुहुन्छ    |   २०७५ असार १ गते १:२०

    अ सकि यो नेपाली कान्र्स कुरा बुज्नु घर्तिर कुद्नु सकियो

    0
    0
    Share

  • Khamma Singh Darlami Magar, Bharshe, Gulmi लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १५:०८

    If Congress would leave the parliament – it will be a disaster to this Communist Government.
    Actually, NCP never did earn 2/3 or 3/4 th vote, but as a number of parliament members, yes it is.
    If Congress has to face such parliamentary harassments by the Communist, it is no meaning to stay in the parliament.

    12
    13
    Share

  • राज कुमार लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १५:१७

    देउबा जी देख्नु भयो तपाइले कम्निस्टले जिते भने रुन पनि पाइदैन भन्नु भएको थियो, आज मिनेन्द्र जी संसदमा बेस्कन रुन पाउनु भएको छ, सबै कांग्रेसी लाइन लगेर संसदमा रुनुस अनि भन्नुस हिजो हामीले ठाउँ पाउदा काम गरेनौ तपाई हरुले ठाउँ पाउदा काम गर्न थाल्नु भयो हाम्रो बिजोग भयो “प्रभु यिनीहरु को काम गर्ने बुद्दी नस्ट गरिदेउ भनेर बेस्करी चिच्याउनु होस्”. देशमा लोकतन्त छ जति रोए पनि पाइन्छ.

    37
    9
    Share

  • नेपाल लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १५:२२

    १.मन्त्रीज्यूको कोट आर्मीले बोक्दिन पर्ने, छाता ओडाइदिन पर्ने
    २.जानमाराले छुट पाउने
    ३.पच्चिस लाख बृद्धलाई भत्ता बढाउँछु भनेर झुक्याउने
    ४.जनतालाई झुटा आश्वासन मात्र बाढ्ने
    ५.अरुण तेश्रो बेच्ने
    ६.महामहिमहरुका परिवारका सदस्यले राज्यबाट वितरण हुने तक्मा पाउने
    ७.हुन त बिगतको इतिहास हेर्दा यो कांग्रेसले पनि माखो मारेन, झन बदनाम भएको हो। अधिकांक्ष समय यसैले शासन गर्दा झन देश बर्बात भएको थियो।
    ८.अब जनताले कस्को बिश्वास गर्ने ? प्रश्न यो छ।
    ९.अब सरकार मेरो तेरो नभनी कानुनी राज्य स्थापना गर्ने, जननिर्णयहरु कार्यान्वयनमा आखा चिम्लेर कठोर बन्ने, काखापाख नगर्ने, शुशासन कायम राखी बिकास निर्माण ध्यान केन्द्रीत गर्ने हो भने यो एकताले ५० बर्ष शासन गर्छ। नेता त्यागी हुन पर्यो । पार्टी फिल्टर गर्न पर्‍यो। बेकुफहरुलाई कुनैमा पनि मौका नदिने …आखा चिम्लेर कारबाही गर्ने चाहे ति प्रचण्डनै किन नपरुन…

    31
    5
    Share

  • Bimal Bhattarai लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १६:५८

    Bichara Kangesh Aba ta Ghurki Lagauna po thalikechhan. Kathai 5 barsha sammama k halat hune ho.

    19
    4
    Share

  • uttamkumar लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते २१:४२

    जनताले दुइ घुस्सी त दिएकै हुन् अब लात्ती चाही चलाउन नपरोस है /

    0
    0
    Share

  • Chhanbin Sharma लेख्नुहुन्छ    |   २०७५ असार १ गते १०:१६

    Gaye bhai go ni ta. Kaslai ghurki laako oi Mukhiya Jimmuwal.

    2
    1
    Share

  • पुप्प राज पौडेल लेख्नुहुन्छ    |   २०७५ असार ३ गते ११:३८

    कुरात सहिहो

    0
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this