Comments Add Comment

कालोबजारी र तस्करलाई कारबाही माग गर्दै विप्लवको प्रदर्शन

३१ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले काठमाडौंमा प्रदर्शन गरेको छ ।

काठमाडौंको सुन्धारामा उनीहरुले कालो ब्यानरसहित प्रदर्शन गरेका हुन् । उनीहरुले महंगी, भ्रष्टाचार नियन्त्रण र कालोबजारी र तस्करलाई कारबाही गर्न पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment