Comments Add Comment

अष्ट्रेलियाले बराबरी गोल फर्कायो

काठमाडौं । विश्पकप फुटबलको जारी खेल अष्ट्रेलियाले फ्रान्सविरुद्ध बराबरी गोल फर्काएको छ ।

फ्रान्सले ५८ औं मिनेटमा एन्टोनी ग्रिजम्यानको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । गि्रजम्यानलाई गरेको फलमा रेफ्रीले पेनाल्टी दिएका थिएनन् तर, भिडियो एसिस्टेन्ट रेफ्रीले पेनाल्टी दिए ।

फ्रान्सको अग्रता धेरैबेर टिक्न सकेन । उम्टिटीले हृयाण्ड गरेपछि अष्ट्रेलियाले पेनाल्टी पायो, जसमा जेडिकनले बराबरी गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment