Comments Add Comment

काभ्रेमा बसबाट खसेर सहचालकको मृत्यु

७ असार, काभ्रे । काभ्रेमा बिहीबार बसबाट खसेर सहचालकको मृत्यु भएको छ ।

बेथानचोक गाउँपालिका-६ को बेथानचोकबाट पनौतीका लागि हिँडेको बा३ख ४४३५ नम्बरको बसबाट खसेर सोही ठाउँका १८ वर्षे सुमन तिमल्सिनाको मृत्यु भएको हो ।

बसबाट खसेका उनी सोही बसको पछाडिको चक्कामा परेर च्यापिएका थिए । घटनापछि फरार भएका बसका चालकको खोजी भइरहेको खहरेपागु प्रहरीचौकीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment