Comments Add Comment

सिभिल बैंकले ल्यायो स्मार्ट वेबसाइट

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज ढंगले सूचना प्राप्त गर्न स्मार्ट वेबसाइट ल्याएको छ । बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले वेबसाइटको अनावरण गरेका छन् ।

वेबसाइटमा बैंकको सेवा तथा सुविधाबारे जानकारी प्रदान गर्नुका साथै इन्टरनेट बैंकिङ मार्फत खाताको विवरण हेर्न सिभिल बैंक वा अन्यबैंकमा रकमान्तर गर्न, मोबाइल टपअप गर्न मिल्छ । साथै फोन, विद्युत र डिसहोममा महसुल तिर्न पनि सकिनेछ ।

सिभिल बैंकलेे हालसम्म २ लाअ बढी ग्राहक छन् भने ३७ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी करीव ३६ अर्ब कर्जा लगानी गरेको छ । बैंकको अ६३ वटा शाखा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment