Comments Add Comment

होटलको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु

सांकेतिक तस्वीर

९ असार, चितवन । चितवनको कुरिनटारको सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर एक जनाको ज्यान गएको छ ।

मनकामना दर्शनका लागि आएका काठमाडौँको तारकेश्वर नगरपालिका–११ नेपालटारका २६ वर्षीय रामबहादुर बस्नेतको होटलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हो।

गएराति करीब ९ बजे नुहाउने क्रममा पानीमा डुबेर बेहोस भएका उनको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा करीब ११ बजे ज्यान गएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा, आचार्यले जानकारी दिए।

परिवारसहित मनकामना दर्शनका लागि आएका उनीहरु साँझ होटलमा बसेर पौडी खेल्न थालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment