Comments Add Comment

एनआईसी एशिया बैंकको ‘भिसा इन्टरनेशनल यूएसडी क्रेडिट कार्ड’

८असार, काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुको लागि ‘भिसा इन्टरनेशनल यूएसडी क्रेडिट कार्ड’ संञ्चालनमा ल्याएको छ ।

ग्राहकवर्गहरु माझ इ-कमर्सप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै एन आई सी एशिया बैंकले ‘भिसा इन्टरनेशनल यूएसडी क्रेडिट कार्ड’को शुरुआत गरेको हो । नेपाल तथा भारत बाहेक अन्य जुनसुकै देशमा प्रयोग गर्न सकिने यस कार्डको प्रमुख विशेषताहरु विभिन्न छन् ।

अमेरिकी डलर ५०० देखि १५,००० सम्मको कर्जा समा, निःशुल्क अनलाइन पेमेन्ट को सुविधा, कर्जा सिमितको ५० प्रतिशतसम्म नगद झिक्न सकिने, १० प्रतिशत वा शत प्रतिशत भुक्तानीको व्यवस्था, अधिकतम ४५ दिन सम्म सर्भिस चार्ज फि्र क्रेडिक परिरियड उपभोग गर्न सकिनेलगायतका विशेषता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment