Comments Add Comment

एनआईसी एशिया बैंकको नयाँ शाखा दाङको सिसहनियामा

२५ असार, काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा दाङको राप्ती गाउँपालिका वडा नं ५ मा खुलेको छ । एक समारोहकाबीच राप्तीगाँउपालिकाका अध्यक्ष नुमानन्द सुवेदी तथा सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकीबाट विधिवत् उद्घाटन भयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २२५ शाखाकार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्स्ाटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment