शनिबार, ५ साउन, २०७५
OnlineKhabar.com
Suzuki

बेलायती विदेशमन्त्री बोरिसले दिए राजीनामा

Suzuki
अनलाइनखबर

२५ असार, काठमाडौं । बेलायतका विदेशमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन् । यससँगै बेलायतको सरकारमा राजनीतिक उथलपुथल बढेको छ ।

यो राजनीतिक उथलपुथल यस्तो बेला भएको छ, जब युरोपेली युनियनबाट अलग हुन बि्रनेटसँग ९ भन्दा कम समय मात्र छ ।

बोरिस जोनसन भन्दा एक दिन पहिले डेविड डेविसले राजीनामा दिएका थिए, जो ईयूबाट अलग हुने मामिलामा बेला सरकारको मुख्य वार्ताकार नै थिए ।

बोरिसको राजीनामाले प्रधानमन्त्री टेरेसा मे संकटमा परेको विश्लेषण गरिएको बीबीसीले जनाएको छ ।

२०७५ असार २५ गते २१:२६ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this