Comments Add Comment

बेलायती विदेशमन्त्री बोरिसले दिए राजीनामा

२५ असार, काठमाडौं । बेलायतका विदेशमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन् । यससँगै बेलायतको सरकारमा राजनीतिक उथलपुथल बढेको छ ।

यो राजनीतिक उथलपुथल यस्तो बेला भएको छ, जब युरोपेली युनियनबाट अलग हुन बि्रनेटसँग ९ भन्दा कम समय मात्र छ ।

बोरिस जोनसन भन्दा एक दिन पहिले डेविड डेविसले राजीनामा दिएका थिए, जो ईयूबाट अलग हुने मामिलामा बेला सरकारको मुख्य वार्ताकार नै थिए ।

बोरिसको राजीनामाले प्रधानमन्त्री टेरेसा मे संकटमा परेको विश्लेषण गरिएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment