आइतबार, ६ साउन, २०७५
OnlineKhabar.com
Suzuki

हट आमा प्रियंका

Suzuki
अनलाइनखबर


चलचित्र ‘नाई नभन्नु ल ५’मा नायिका प्रियंका कार्की अर्की नायिका स्वस्तिमा खड्काको आमाको भूमिकामा देखिदैछिन् । यो चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा नायिका कार्की निकै हट बनेर पुगेकी थिइन् ।

पत्रकारले उनलाई प्रश्न सोधे, दर्शकले त तपाइलाई हट आमा भन्छन् होला है ? यसका प्रियंकाले भनिन्-‘खै, मलाई त यसको जवाफ दिनै आएन । तर, मेरो उमेर उल्टो भैरहेको छ । म झन् झन् जवान भैरहेको छु । मसँग जवान हुने विशेष बुटी छ ।’

नायिका कार्कीले चलचित्रमा छोटो छोटो भूमिकामा सिमित रहेको भन्ने प्रश्नमा, आफू अहिले टेलिभिजन रियालिटी शोमा व्यस्त भएकाले पनि चलचित्रको काम नगरेको बताइन् । तर, आफूले त्यसरी सानो भूमिकामा मात्र काम नगरेको नायिका कार्कीको भनाई थियो ।

उनले ७ महिनादेखि आफूले चलचित्रको छायांकन नगरेको भन्दै अब सबैको काम अगाडि बढाउने बताइन् ।

तस्बिरः शंकर गिरी

२०७५ असार २६ गते १३:४१ मा प्रकाशित (२०७५ असार २७ गते ११:५७मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

४ प्रतिकृयाहरू प्राप्त
  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७५ असार २७ गते १२:२९

    म झन् झन् जवान भैरहेको छु । मसँग जवान हुने विशेष बुटी छ
    Tyo ta chauri pareko face le batauxa mabam, jawan ho ki budi vanne. Aba ko 2 years paxi bihe ta tadha ko kura ho love garne keta pani napayela hai.

    14
    2
    Share

  • amrit लेख्नुहुन्छ    |   २०७५ असार २७ गते १७:१९

    face ma kati dherai make up poteko ni? see the difference in color of face and body

    14
    0
    Share

  • Rajesh लेख्नुहुन्छ    |   २०७५ असार २९ गते १५:०६

    “मेरो उमेर उल्टो भैरहेको छ । म झन् झन् जवान भैरहेको छु । मसँग जवान हुने विशेष बुटी छ ।”
    अलि बाडिनै अहंकार पो झल्कियोत!
    नायिका प्रियंका कार्की फर्मुला “disclose” गर्ने होकी क्याहो? नोबेल पुरुस्कार त पक्का नै जस्तो हो.

    1
    0
    Share

  • चन्द लेख्नुहुन्छ    |   २०७५ असार २९ गते १८:११

    -राम्री हिरोइनी र साफ फकौरी | समाजको -लंक | माल त हात मै लिएर हिंड्ने तर बाटाको मादल सबैले ..\

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this