1. ताजा अपडेट
Comments Add Comment
Jhanke
२०७५ असार ३० गते १६:४०
Ciber crime garnelai danda dine bhaya jantako passinako paissa bata yo goorule kaam naagari khayako talab ra bhatta bare ke garneni. Yesslai jimdai pipalko bootma jhundaune?
Jiwan shrestha
२०७५ असार ३० गते ९:२३
Hain ho basnet ji ko pni fuskyo kya ho? Kaslai karwahi Grne vneko ho
Nk
२०७५ असार २९ गते ६:२८
अधिनायक बादि सोच
bajarang
२०७५ असार २८ गते २३:३९
साला पाखणडी, कारबाही गर्न सक्छस ? गरेर देखा |तेराे कारबाही गर्ने तागत हामी पनि हेराैन |
रोशन अर्याल
२०७५ असार २८ गते २२:४८
अनि हावादारी कुरामा जनतालाई झुक्याएर सत्तामा पुगेर जनताको भावनासँग खेलवाड गर्नेलाई के गर्ने नि ?
aagni rana
२०७५ असार २८ गते २१:५५
ठाेकनाेस कमरेड, २/३ छ ।जनतालाई झुटाे अास्वासन दिएर उल्लु बनाउन सफल भएकाेमा मख्ख परी बाडीले भन्दा बढी बितन्डा मच्चाउनु हाेस ।कानुन बनाउने ५ वर्षे ठेक्का तपाईंहरुलाईनै परेकाेछ क्यारे !
K. P. Sapkota
२०७५ असार २८ गते १९:५७
Prime minister le je pani bhandai hidna hune ani janatale aafno bhawana byakta garna pani napaine yo kasto loktantra ????
संदेश राई
२०७५ असार २८ गते १९:३१
थुइक्क बुद्धि !!! गणतन्त्रमा सरकारको गलत कामको बिरोध गर्ने अधिकार जनतासंग छ भन्ने कुरा तिमीले बुझेको छैनौ ? तिमी जस्ता भातेहरुको जमातले देश चलाउदा देश डुब्ने भो |कठै ...तिमी जस्तो अरुले उपहारमा रुपमा दिएको पद र शक्तिले कति दिन उफ्रौला भन्ने ठानेका छौ कुन्नि ?
Raj
२०७५ असार २८ गते १९:१८
हैट! कसैले सपोर्ट गरेको छैन एस्लाई ! कस्तो जनप्रतीनिधी परेछ यो !
Saurav shrestha
२०७५ असार २८ गते १९:१४
Birodh janaune adhikar neta haruko matra ho? Tanasahi haru. Creative tarika le birodh gareko ho timi haruko kati nabujheko. Timi haru jastai banda hadtaal garera duniya lai dukha diyera desh lai ghaata garaune aatmaghati kaam ta gareko hoina ni.
Sudankhusha
२०७५ असार २८ गते १९:०४
संभाब्यताको अघ्यन र छलफलविना पानि जहाज़ र रेलको सपना देखायर दैनिक घुलो ,घुँवा ,खाल्डा ,खुल्डी र वाढीले त्रष्ट जनतालाइ राहत को कायर्क्रम हैन पानी जहाज़ र रेलको सपना देख्न सुतेरै वस्न पर्ने ? जनताको दैनिक,यात्राको संवेदन शिलतामा मजाक गर्दै राहतको वदला साइबर कानूनको घ्वाँस छोडने? यात्रा कति कस्टकर र पिडाडायी छ ,भविष्यको कल्पनामा सरकार रमायर वस्ने ?sudan
anjan
२०७५ असार २८ गते १८:५४
Bajra Shuoot K Boldhai chu Bhaneea taha cha?
Ramesh Lama
२०७५ असार २८ गते १८:४६
Yasta ni Mantri..... satile sarapeko desh
ukp
२०७५ असार २८ गते १७:११
Olympic ma kusti (wrestling) khelnu parne manchhe kaha bat sansad bhayechha. Yesta le ke Desh ko bikas garchha? Gafadi ka gafadi hanuman haru.
uddhab
२०७५ असार २८ गते १६:४०
jhut kura garer chunab jitne lai jan karbahi pani garnu pardacha thays ko lagi cotner khali garnu parcha
जनक मान डंगोल
२०७५ असार २८ गते १६:४०
पन्चेती शासनको नक्कल गर्दैछन !
नारायणी भन्डारी
२०७५ असार २८ गते १६:३३
हुतीहाराले गर्ने तेही त हो । काम गर्न त दम हुनु पर्यो नी बधाई छ मन्त्री ज्यु
Muskan Pasa
२०७५ असार २८ गते १६:३१
अब भाषण गर्न topic पाईहाल्यो नि मन्त्रिजी ले.....
पृथ्वी
२०७५ असार २८ गते १६:२५
बिकास गर्ने बेला खाेलाे कुलाे ढल मासेस अव्यवस्थित सहर बस्दै गर्दा बन्दै गर्दा कमिसनकाे लाेभमा अाखाँमा पट्टीबाधेर बस्ने अनि अहिले गाेहीका अाँशु थुक्क । सामन्तीकाे परिभाषा परिवर्तन भएकाे छ । अहिले देशकाे मुख्य सामन्ती र शाेषक भनेका नेता तिनका अासेपासे र धुपाैरे हरु नै हुन ।
Ma hu nepali
२०७५ असार २८ गते १६:२३
Bhaktapur ma matrai haina badi aayeko tarai ko bivinna bhaag ma ni aaxa... Tapai haru neta banera ghar mai basnu hunxa samsad ma kura rakhnu hunxa tapai haru gayera ni hernu hunna janata lai sahayog gar vannu hunxa... Baru sarkar le yesma sahayog garnu paryo badi kasari vayo yeslai kasari hataune tyo kura rakhnu na karbahi kati lai garnu hunxa neta haru le nai yestai pani jahaj pipeline kk ko bacha rakhxan janata le aas garxan ani paxi niras hunxan troll banxa nepal ma matrai haina harek desh ma troll banxa yestai bacha rakhe.. Dhal bebasthapan garnus pani thulo aauda kati gadi dubxan bato mai kati janta bepattai hunxan bato ma dhal nikas yestai garnu xaina... Janta le ta sahayog garekai xan ta vukampa ko bela ani tarai ma badi aauda ko bela.. Tapai haru active bannu na chunab ko bela active huni nana bacha rakhni ani aaile troll banayo vanera yesto ramro garnus troll ko thauma parsamsa ko kura garxan... Sarkar ko dhyanakarsan garaunu paryo badi aayo vanera vannu baru janata lai dosh kina hanni triper lai kharej ra janmakaid ko faisala huna paryo vannu baru....
Anjaan
२०७५ असार २८ गते १६:१९
बाढीको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेलवाड गर्नेलाई सञ्चार मन्त्रालयले कडा कारबाही गर्नुपर्ने उनले बताए । अनि जुन खेलवाड, मानवीय संवेदना मात्र हैन, मानवीय जीवन माथि नै, यहाँहरू जस्ता सयाैं नेता, मन्त्री, शासकहरूले पंचायत, बहुदल, लाेकतन्त्र, जनयुद्द जस्ता अनेकाै बहानामा बर्षाैं बर्ष देखि गरिरहनु भएकाे छ, त्यसकाे के ? तिनलाइ कल्ले, कसरी, कहिले गर्ने कार्यबाही ? जहिले, जे मा पनि जनता नै पिसिनु पर्ने ? सडककाे अवस्था यस्ताे छ, शहरी बस्तीहरू नै यति जाेखिममा रहेछन् अनि गफ चैं पानीजहाजकाे दिने, रेलगाडिकाे दिने । कुन प्रदेशका कस्ता जनताले मागेका छन् पानीजहाज ? सुलभ र सहज यातायात, सस्ताे तर गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच, गुणस्तरीय र बैज्ञानिक शिक्षाा, राेजगारी र व्यवसायकाे हक जस्ता अाधारभूत कुरा बाहेक के नै मागेका छन् र जनताले ? घाँटी दुख्ने, अाँतै सुक्ने गरि कराएर सुनाउँदा नसुन्ने, बाेल्दै नबाेलेका, माग्दै नमागेकाे, हाललाइ अावश्यकै नभएका कुराहरू ल्याउँछु भनेर कुर्लने ? प्राथमिकता के हाे थाह नभएर हाे र, जनता भुलाउन, अल्मल्याउन अनि अाफ्ना असफलता लुकाउन उठाइने यस्ता विषयले चैं कुन संवेदनाकाे सम्मान गरेका छन् र ? भक्तपुर पीडामा छ, हाे सही हाे तर सर्वसाधारणमात्र र नेपालमा यस्ता हजाराैं भक्तपुर यस्तै र याे भन्दा दुखदायी पीडामा छन् । जुम्लाकाे त नामै सुन्न नहुने हाेला, यहीं नजिककाे सिन्धुपाल्चाेक के कम पीडामा छ ? अन्धभक्तहरूकाे हनुमाने समर्थन जित्न गरिने यस्ता कर्मकाण्डी खाेकाइकाे केहि अर्थ छैन माननीयज्यू अब ।
SK Gupta
२०७५ असार २८ गते १६:११
Valley vitra badi pasera ghaito ma gham lagexa.. hijo asti TERAI ma badhi jada kun dulo ma pasya theyou ... .. .. .
ओशो
२०७५ असार २८ गते १६:०४
गुन्डा नाइकेलाइ ससद बनाएपछि कार्वहि गर्न अरु को बाकि रह्यो र जस्लाइ हेप्न स्क्नुहुंछ त्यसलाइ कार्वाहि गर्नुहोस
anon
२०७५ असार २८ गते १६:०३
अभिव्यक्ति स्वतन्त्रता हजुर। आफ्नो कमजोरीलाइ जनताको अभिव्यक्त गर्ने अधिकारलाइ कुण्ठीत गरेर लुकाउन नखोज्नुस्। अब के पत्रिकाको कार्टुनलाइ पनि कारवाही गर्नु हुन्छ? अभिव्यक्ती स्वतन्त्रता भनेको अाफुले रुचाउने कुरा गरे ठीक नत्र बेठिक हैन हजुर, जनताले स्वतन्त्र तवरले आफ्नो विचार व्यक्त गर्न पाउनु हो, चाहे त्यो जतिसुकै हलुका टिप्पणी नै किन नहोस।
Rabin Marmali
२०७५ असार २८ गते १६:०१
LOKTANTRA MA BOLNA NI NAMILNE BHAYO TA NETA JYU TAPAI LE TA GUNDA ko Byawahar Jataunu bhay ni.
Purna Chandra Shakya
२०७५ असार २८ गते १६:०१
आफ्नो ठाँटठलोबाट धपाउने धम्की दिने गुन्डालाई चाँही के गर्ने नि ?
uday sah
२०७५ असार २८ गते १६:००
Jantale elect gareko aguwa jyu hajurle k k kaam grnu bhaxa tyo bhannus pahila ani aru mathi karwai ko kuro grnus.Laaj nabhaka............
Thapa
२०७५ असार २८ गते १५:५५
Here you go, real communism, so you are saying public are not even allowed to talk!! keep trying but we will not shut our mouth till death.
Aryan
२०७५ असार २८ गते १५:४५
Teso vaya PM Oli lai pahile karwahi garnu paro mananiya ju, uha le nai sikako ho Nepali lai pani jahaj ko kura!!!
khem raj shapkota
२०७५ असार २८ गते १५:४४
post garna oe tero baau ko k jancha ki tapani darais yo basnet saga yesto ta cha khate media haru.... desh ko paradarsita ko laagi kaam gareko chu bhnera prafulla feel garne hola khate chor haru post gar garchas bhane haina bhane basnet ko dhad kanyauna ja... dalal haru.....
up
२०७५ असार २८ गते १५:४१
ARKO HANUMAN. JIU DAL THULO TAR BUDDHI TA KAMILA JATRO. YESTA TA SANSAD ANI BHUPU MANTRI ? DESH KO BIKASH TA SAPANA MATRA HO .
sere
२०७५ असार २८ गते १५:३५
सबसे पहिले तिमीलाई कारबाही हुन्छ । गफ क्राइममा पर्छौ तिमी । जनताले भाटा हान्छन । थाहा छ कि छैन ?
कम्युनिस्टको तानाशाही प्रतिकार गर्ने नेपाली
२०७५ असार २८ गते १५:३४
एक जनालाइ कारबाही गरेर देखाउने हिम्मत छ ? यो लोकतंत्र हो - असत्य कुराको बिरोध शान्ति पूर्ण तरिकाले व्यंग्याँत्मक तरिकाले गरन पाइन्छ तर तपाइका अध्यक्षले जस्तो १७ हज्जार को ज्यान लिन पाइदैन
sushil
२०७५ असार २८ गते १५:२३
janta ko adhikar lai hanan nagarnu hola,sakinxa vhane kaam garera dhekhaune ho hajur
T. Tulachan
२०७५ असार २८ गते १५:२०
Mahesh ji, This topic is raised by PM. So public have rightnti express their views and suggestion to the government. This is not a cyber crime. Killing, stealing, robbing, forcing are crimes and using very rude and abusing words in the media are called cyber crimes. Yesmaa tapaailaai Gyaan bhayaa!!!
khem raj shapkota
२०७५ असार २८ गते १५:१९
पहिलो कुरा यो बस्नेत लाइ था छैन एस्तो एस्तो अभिव्यक्ति दिएर बाम एकता को सरकार को आयु ५ वर्ष लाइ मात्र सिमित हुन्छ भनेर । हुन त ५ वर्ष मा चाइने जति सबै लुटौला भन्ने होला सिमाझ्याकने हरु लाइ। दोस्रो कुरो यहाँ अरबौ पैसा खर्च हुदैन budget बाट भन्ने सुनिन्छ अनि एक रात मै budget सक्न लाइ तिन दिनमै उक्किने कालो पत्र गर्दै हिड्छन सबै चोर हरु हुन् । त्यो नसकिने पैसा लाइ उपयोग गर्नुपरो नित..... पानि जाहाज को अध्यन मा धेरै भन्दा धेरै मानब स्रोत साधन तथा अन्य स्रोत साधन निउक्त गर्नुपरो । खर्च पानि जहाज को अध्यन तथा सिग्र संचालन मा गर्नुपरो। कसरि चल्दैन अनि पानीजहाज ? cyber crime लगाउछ रे खाते ले लगाओस हामी सबै नेपाली जनता जेल जाने हो । यो चोर ले के प्रबन्ध चै मिलाउनुपरो भने सम्पूर्ण सामाजिक संजाल मा गलत काम को निन्दा गर्ने नेपाली जनता अटाउने गरिको जेल को चै निर्मांड गर्नु पर्छ । येस्तै येस्तै हो कान चिरेको यो जोगी को कुरा भने कसम भनेको अहिले काँग्रेस ले ल्याएको मत भन्दा चार गुना कम मत आउछ याद भएस । कसैले भन्न मिल्छ भने पुराइदिनुहोस यसको कान सम्म।
नितेश
२०७५ असार २८ गते १५:१९
अधिनायक वाद घोडा चडेर आउदैन महेश जी । यसलाई गलत चिन्तनले भित्रियाउँछ । एक नेताले बोलेको कुरामा यसरी नै अन्धभक्त हुनु अधिनायकवादलाई प्रसय दिइरहनु भएन र ?
rameshwor mahato
२०७५ असार २८ गते १५:१८
अनि भाषाण गर्दा पानीजहाँज को कुरा गर्नेलाई के कर्बाही छ त नि
ashim
२०७५ असार २८ गते १५:१७
Feri kunchahi mahodaye bohulayechha. Kati janalai karwahi garne ho mahodaye. Cyber crime ruleko misuse garne tira nalage best hola. Bholi parsi feri afno paalo aauda yehi social mediako bhar parnu naparos. Aafulai chitta nabujhe TV ko program nai banda gareko chha. kasailai karnalima ansan basna badhye pareko chha. Syndicate hataune kurama afnai matriharu bajhabaj gareko chha. Janakpurma Modi aauda nepali jhanda bigareko tulutulu herera baseko chha. Teta tirako crimeko kura garnus. Cyberko k kura garnu hunchha....desh bideshbata lakhaule comment gareko kuralai positively liyera sudhar gardai gaye futureko lagi ramro.
शितल बर्मा
२०७५ असार २८ गते १५:१५
माननीय ज्यु पानि जहाजको फोटो राख्दा त यस्तो तनाब हुन्छ हजुरहरुलाई भने पानि जहाज किनेर त्यसको ऋण को भारले थिच्दा नेपाली जनतालाई कति गारो होला कतै सोच्नु भएको छ कि ?
kafle c
२०७५ असार २८ गते १५:१२
घोसणा पत्रमा लेखेर भोट माग्ने र काम सोहि अनुसार नगर्ने लाई नि बस्नेत जी .............. ?
Gadha Mahesh Basnet
२०७५ असार २८ गते १५:०९
Timro dimag kata harayeko thio Mahesh Basnet ? Yahile yayera Sambedna ko kura garchhau... PM Joke sunauda tyati kher Sambedna ko kura kina na uthayeko ? Timro PM le Jahaj ko kura garya chh .... Janta le hoina... Kam garne kalu makai khane bhalu..... Timi AC ma basera masta sanga Bhasan dina paune.... Timro PM nabhayeko kura garna paune ani Janta le bhayko kura garda na paune....Dimag ma bhayeko gobar nikal... Make your brain constrictive to make developing Nepal.
AD
२०७५ असार २८ गते १५:०६
Teso ta Neta harulay thula thula vaasan gare ra nepali jana ko manabiya sambedhana ma kati khelwad garnu vayoo hola, tesko karbahi chai koslay garne? arko kura aba karbahi sanchar mantralaya lay garne ho ki, prasasan lay ho??
poshta kc
२०७५ असार २८ गते १५:०३
Hoina Hajur JPT bolnelai garnuparyo.Garne kaam nagarne nagarne kaam garnelai bharastachar bhanchan
Urusha
२०७५ असार २८ गते १५:०१
Samsad jiu udaunelai mattra hoina Nepal ma pani jahaj chalauxu vanera khokro sapana dekhaune lai pani sajaye hos.
nepali keto
२०७५ असार २८ गते १५:०१
...... पानीजहाजको कुरा नगर्नुस् यो वाहियात कुरा गर्नेलाई कारबाही गर्नुपर्छ ।.... अनि मुन्तरी ज्यू, जुन देशमा सिटामोलको आवश्यकता छ, बाटोघाटो, शिक्षाको आवश्यकता छ, त्यहाँ पानीजहाज नामक उडन्ते सपनाको सिलन्यास गर्ने महान् व्यक्तिलाई चै के गर्ने ? त्यो पनि बताईदिनुस् ।
Dorje tamang
२०७५ असार २८ गते १४:५५
जनताको इमोसन माथि खेलबाड गर्ने नेता लाई के कर्बाही गर्ने हो नि ? कहिले १०० दिन मा १०० काम्, कहिले मोनो रेल्, कहिले पानी जहाँज्, कहिले बृद्धा बत्ता ५०००, मेलम्ची खाने पानी बैशखमा, रोड मा खल्डो देखिए मलाई फोन गर्नुस्, मास्क रहित काठमाडौं एस्ता हावा भाषाण गर्ने लाई चै के ?
Dawa sherpa
२०७५ असार २८ गते १४:५२
पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइममा कारबाही गरे जहाज ल्याउछु,सुलुलुलुलु ...गुड्ने रेल ल्याउछु भनि झुटो प्रचारबाजी गरेको कसुरमा खड्ग ओली नै कारबाहीमा परेला ,बरु जो जो जनताले तपैहरुको बिरुद्दमा बोल्छ घर-घरमै गुण्डा पठाएर पिट्न लगाए बेस होला कि ! आखिर गुण्डा नाइके तपाईहरु नै हो क्यारे |
Bishal
२०७५ असार २८ गते १४:४४
Gundanaike ko logic!! RIP
Nepali
२०७५ असार २८ गते १४:४०
मत भन्छु यि कराउनेहरूलाइ नकराउ भन्नु भन्दा बरू चाइनासँग बिशेष सहयेाग वा अनुदान मागेर वा सहमति गरेर एउटा पानी जहाज त किन्नै पर्येा अेाली ज्यु । मेरेा सुझाब ।
xyz
२०७५ असार २८ गते १४:२९
कति जनालाई कारवाही गर्नु हुन्छ सांसद सर?
chandra shahi
२०७५ असार २८ गते १४:२९
STAND AND IS THIS THE WAY TALKING,GO AND VISIT TO SITE FOR HELP THEM.
Harihar
२०७५ असार २८ गते १४:२८
माननीय वा भु पु मन्त्रि ज्यू काे घैटामा समयमै घाम परेछ, बधाई छ । नेपाली जनताकाे प्रराथमिकता पानी जहाज भन्दा दैनिक सामान्य समस्याहरुकाे समाधान गर्नु नै वास्तविक मानविय अावस्यकता ठहर्नेछ ।

सामाजिक सञ्जालमा पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइममा कारबाही गर्नुपर्छ : महेश बस्नेत

२८ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतलेसामाजिक सञ्जालमा फोटो हालेर पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइम अन्तर्गत कारबाही गर्न माग गरेका छन् ।

बाढीको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेलवाड गर्नेलाई सञ्चार मन्त्रालयले कडा कारबाही गर्नुपर्ने उनले बताए । संसदमा विशेष समयमा बोल्दै उनले भक्तपुरमा सडकमा बाढी आएको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेल्ने काम भएको बताए ।

भक्तपुरका जनताहरु बाढीको पीडामा अलमलिरहनुभएको छ । कतिपय मान्छे सामाजिक सञ्जालमा फोटो खिचेर पानीजहाज आएछ भनेर उडाइरहेका छन्’ उनले भने ‘सक्नुहुन्छ भने बाढीपीडित भक्तपुर र देशभरिका जनतालाई सहयोग गर्नुस् सक्नुहुन्न भने यो संवेदनामा खेेलेर पानीजहाजको कुरा नगर्नुस् यो वाहियात कुरा गर्नेलाई कारबाही गर्नुपर्छ । साइबर क्राइमलाई कडा ढंगले लागू गर्नैैपर्छ ।’

यसवर्ष भक्तपुर निकै पीडामा रहेको उनले बताए । हप्तामा एक दुई पटक टि्रपरको ठक्करबाट ज्यान जाने र बाढी आउने गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

ट्रेन्डिङ

Advertisment