Comments Add Comment

मार्सी चामलको भातसँग ऐन साट्न पाइँदैन ! [फोटो फिचर]

३० असार, काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ ।

विभिन्न पेशागत संघसंस्ताको आहृवानमा भएको प्रदर्शनमा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता थियो । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो, जहाँ वक्ताहरुले डा. केसीको मागअनुसार चिकित्सा शिक्षा विधेयक ल्याउनु पर्ने बताएका छन् ।

प्रदर्शनमा सहभागीहरुले ‘मार्सी चामलको भातसँग ऐन साट्न पाइँदैन’, ‘म रैती होइन, सार्वभौम नागरिक हुँ’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment