Comments Add Comment

विश्वकपमा नेपाल पुगेपछि मात्र फुटबल हेर्छुः आँचल शर्मा


विश्वपको क्रेजले विश्वभरका अरबौ मान्छेलाई छोयो । आज हुने फाइनल खेल पनि विश्वभरमा प्रतिक्षाको रुपमा रहेको छ । तर, फुटबलको रौनकले सबैलाई छुदा नायिका आँचल शर्मा भने त्योबाट पर छिन् । उनलाई , फुटबलको रौनकले कत्ती पनि छोएको छैन ।

उनले, विश्वकपको एउटा पनि खेल हेरेकी छैनन् । आँचललाई मनपर्ने खेलाडी पनि कोही छैनन् । आखिर किन यस्तो त ? आँचल भन्छिन्-‘मैले आजसम्म फुटबल छोएकी पनि छैन । विश्वकपमा मलाई कुनै रुचि पनि छैन ।’

आँचलका अनुसार, उनी जब नेपालले विश्वकप खेल्छ अनी मात्र उत्साहित हुँदै खेले हेर्नेछिन् । उनले भनिन्-‘म नेपाल विश्वकपमा पुगेको दिन मात्र टीभी अगाडि बसेर फुटबल हेर्नेछु ।’ उनले, चाडै नेपालले विश्वकप फुटबल हेर्ने विश्वास समेत व्यक्त गरिन् ।

जब फूटबल मैदानमा उत्रिए पूजा र आँचल…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment