Comments Add Comment

नेकपाको राष्ट्रिय सभाको मुख्य सचेतकमा खिमलाल भट्टराई

३२ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा तर्फ मुख्य सचेतकमा खिमलाल भट्टराईलाई चयन गरेको छ ।

प्रधानमन्त्री तथा नेकपाका संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रियसभातर्फको मुख्य सचेतकमा भट्टराईलाई नियुक्त गरेका हुन् ।

अखिलका पूर्व अध्यक्ष समेत रहेका भट्टराई हाल नेकपाका केन्द्रीय सदस्य हुन् । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल ६ वर्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment