Comments Add Comment

नबिल बैंकद्वारा रक्तदान कार्यक्रम


३२ असार, काठमाडौं । नबिल बैंकले आफ्नो ३४ औं वाषिर्क उत्सव मनाउने क्रममा नबिल बैंक प्रधान कार्यालय, हेटाैंडा तथा महेन्द्रनगर शाखाहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा २०४ जना बैकंका कर्मचारीहरुका सँथै ग्राहकहरुबाट समेत रक्तदान गरिएको थियो । रक्तदाताहरुलाई नबिल बैंकबाट सामाजिक कार्यक्रममा उत्कृष्ट योगदान गरेकोमा धन्यवाद ज्ञापन साथै कदर पत्र प्रदान गरिएको थियो ।

नेपाल रेड क्रस सोसाईटी सघंले देशमा रहेको विद्ममान रक्त अभावलाई ध्यानमा राख्दै नबिल बैंकको उक्त योगदानको प्रशंसा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment