Comments Add Comment

नयाँ शक्तिको प्रश्न : सरकार ! फोहर फाल्न रेल नै कुर्नुपर्ने हो ?

१ साउन, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले माइतीघर मण्डलामा जनप्रदर्शन गरेको छ । उसले जनजीविका, विकास लगायतका माग राख्दै मण्डलामा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले ‘सरकार ! फोहर फाल्न रेल नै कुर्नु पर्ने हो ?’ लगायतका नारा लगाएका थिए । पछिल्लो केही दिन काठमाडौंमा फोहोर व्यवस्थापन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment