Comments Add Comment

कांग्रेस बैठकः विधान मस्यौदा समिति सदस्यको नाम दिन पौडेल सहमत

२ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विधान मस्यौदा समिति गठनका लागि सदस्यहरुको नाम दिन सहमत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरुसँग बुधबार भएको बैठकमा नेता पौडेलले भोलिसम्म नाम दिने सहमति भएको हो । तर, कृष्ण सिटौला समूहको जिम्मा आफूले लिन नसक्ने उनले बताएको एक सहभागीले बताए ।

नेताहरुका अनुसार समिति ९ सदस्यीय हुनेछ । त्यसमा संयोजक बाहेक ४/४ हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment