Comments Add Comment

डाक्टरको नारा : बहुमत दिने जनता, फाइदा लुट्ने माफिया

२ साउन, काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै डाक्टरहरुको एक समूहले काठमाडौंको बसन्तपुरमा प्रदर्शन गरेको छ ।

त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले डा. केसीको माग पूरा गर्दै उनको जीवन रक्षाको माग गर्दैै प्रदर्शन गरेका हुन् ।

डाक्टरहरुले दुई तिहाइको दम्भ बन्द गर, बहुमत दिने जनता फाइदा लुट्ने माफिया, जनता मार्ने सरकार चाहिदैनजस्ता नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment