६ साउन, विराटनगर । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको उपचारका क्रममा भएको खर्च प्रदेश १ सरकारले ब्यहोर्ने भएको छ ।
प्रदेश सरकारको आइतबार बसेको बैठकले मेयर सुब्बाको उपचारका क्रममा भएको खर्च मध्ये तीन लाख रुपैयाँ ब्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए ।
मेयर सुब्बाको यही साउन १ गते उपचारका क्रममा ग्राण्डी अस्पतालमा निधन भएको थियो । उनको छातीमा निमोनियाको इन्फेक्सन थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4