Comments Add Comment

मानसरोबर गएका दुर्इजना भारतीय तीर्थयात्रीको मृत्यु

३० साउन, रसुवा । तिब्बतस्थित मानसरोवर कैलाश गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागी मृत्यु भएको छ । 

सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा भारत गुजरात घर भएकी करिब ७० वर्षीया सोधाबेन पटेल र तामिलनाडुकी करिब ६४ वर्षीया अनुुसूया संगम एस्ववारी छिन् ।

उनीहरु दुवै अर्थ ब्राउण्ड ट्रेकिङ र सम्राट् ट्रेकिङमार्फत गएका थिए । शव काठमाडौँ लाने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment