Comments Add Comment

भीरमा मृत अवस्थामा युवकको शव भेटियो

३० साउन गुल्मी । गुल्मीमा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका ७ भनभनेका २६ वर्षका थम्मनहादुर बोहराको मृत अबस्थामा फेला परेका हुन् ।

मंगलबार बिहान घरबाट हिँडेका बोहरा नफर्केपछि खोज्ने क्रममा स्थानीयले बुधबार चिप्लेभीरबाट करिव १ सय मिटर तल मृत अवस्थामा फेला परेका गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए ।

बोहोराको शबलाई पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम ल्याइएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment