Comments Add Comment

वाजपेयीको दिल्लीमा अन्त्येष्टि, छोरीले दिइन् दागवती


१ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको दिल्लीको स्मृति स्थलमा अत्येष्टि गरिएको छ । उनलाई छोरी नमिताले दागवती दिएकी छन् ।

उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि भाजपा हेडक्वार्टरबाट राखिएको थियो, जहाँ भाजपाका नेता कार्यकर्ता उपस्थित थिए । उनको बिहीबार निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment