Comments Add Comment

रेड हट वर्षा


नायिका वर्षा सिवाकोटीको फेसन कहिले बोल्ड हुन्छ त कहिले साधारण ? पहिरनको मामालामा वर्षा त्यती चुजी देखिन्नन् । तर, आइतबार राजधानीको कुमारी हलमा आयोजना भएको उनी अभिनित चलचित्र ‘जय शम्भु’को विशेष शोमा भने वर्षा वन पिस पहिरनमा खुलिन् ।

चलचित्र हेर्न सिंगल हलमा शनिबार दर्शक आएपछि उनी खुशी छिन् । यसैले, उनी चलचित्रको प्रचारमा लागिरहेकी छिन् । यसपछि, ‘पुरानो बुलेट’ चलचित्रको प्रतिक्षा गरिरहेकी वर्षा हालैमात्र ‘गोपी’ चलचित्रबाट बाहिरिएपछि चर्चामा छिन् ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment