Comments Add Comment

नविल बैंकको सञ्चालक हेरफेर

५ भदौं, काठमाडौं । नविल बैंकको सञ्चालक हेरफेर गरिएको छ । बैंकका सञ्चालक रहेका आशिष शर्माको ठाउँमा मलय मुखर्जीलाई चयन गरिएको हो ।

एनबी इन्टरनेशनलको प्रतिनिधित्व गर्ने शर्माको ठाउँमा मुखर्जीलाई सञ्चालक चयन गरेर मंगलबार बैंकले नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment