1. ताजा अपडेट
Comments Add Comment
Raam Tere Naam
२०७५ असोज ३ गते २०:५६
Human rights in Nepal??????????
Aaditiya
२०७५ असोज ३ गते १३:१५
टिक गरे छ नेपाल पुलिस ले, यसले आफ्नै जातको बेइज्जत गरेको थियो I
raut
२०७५ भदौ ९ गते १९:४५
केटिहरु नाङ्गिन खोज्नुको रहस्य के हो को नी
Meera
२०७५ भदौ ६ गते १३:३१
एक त कायार्लयमा प्रवेश नै नपाउने यी गायिकाले गरि छोटो कपडा लगाएकि छैनन् । दोस्रो विना कानुन कुनै पनि निकायले कपडा छोटो लगाएकै कारण काम नगरि फिर्ता पठाउने अधिकार छैन । यो त सरासर अन्याय भयो । महिलामाथि गरिएकाे विभेदपुर्ण व्यवहारकाे नमुना हो यो । होइन भने हाफ पाइन्टमा गएका पुरूष हरूले पनि प्रवेश नपाउनुपर्ने होइन र? यो व्यवहारले के संकेत गर्छ भने बग्गिखानामा कायर्मरत अथवा काम विशेशले अाउने महिलाहरू सो कार्यालय भित्र सुरक्षित छैनन् ।
dipendra jirel
२०७५ भदौ ६ गते ११:४२
aafu chaii audinai samajdhar thaney ra aauta desh ko sewak womanpollice police lai chaii k blind samjhey ko?? 2/3 hawa get lekdaima nachaideo patraker hudaima afu lai VIP nai samjhanxass mula haruu
john
२०७५ भदौ ६ गते ११:१५
goda sammko kapata lauda pani kina kaslai aapatti? kta le half pent ganji matralayera hidda kei hunnata? criminal lai hernu khojnu xodera kina kapada hernu hola?
Nepali Janta
२०७५ भदौ ६ गते ११:१२
Simple Living High Thinking must have some reality.
AM
२०७५ भदौ ६ गते ११:०३
त्यस्तो लुगा बनाउनै दिन भएन कि त नेपालका केटीहरुले छोटो लुगा लगाउन पाउँदैन भनेर अन्य देशबाट आयात नै गर्नु भएन। त्यस्तो लुगाको विज्ञापन पनि गर्न दिन भएन। आजभोलि बजार भरि छ्याप्छ्याप्ती त्यस्तै लुगा झुण्डिएको मात्रै देख्छु। बजारमा आएका कुरालाई कसैले प्रयोग गर्छ भने त्यो उसको निजि कुरा हो। मन नपर्नेले नलागाए भैहाल्यो। अरुले लगाएको लाई पनि नहेरे भैहाल्यो। तर कसैले लाएको र खाएको कुरालाई उसको चरित्रसँग जोडेर हेरिनु भनेको हाम्रो समाजका मान्छेहरु अति फुर्सदिला छन् म जस्तै। तेहि छोटो लुगा बेचेर अन्य देशहरुले आर्थिक प्रगति कहाँ देखि कहाँ पुर्‌याइ सके हामी भने लाउन र खानमा अल्झेका छौं।
Bishnu Chaudhary
२०७५ भदौ ६ गते ९:४८
Nothing new...it might violate their Discipline rule. Even male also cannot enter Army camps and APF camps in half pant and slipper. So its not new thing she can come in full dress and take her license. Why we Nepalese are focusing on such small small thing happening in our country? Why we cannot focus on how we can develop our country? How we can stop corruption etc etc....
Chitra Kandel
२०७५ भदौ ६ गते ८:२७
Must be gentle dress while you being on government office or any where.
RD Kulung
२०७५ भदौ ६ गते ८:२४
ती महिला प्रहरीले एकदम ठीक गरिन् । सरकारी कार्यक्रम जाँदा जथाभावी लुगा लगाएर जानदिनु हुन्न । यो सभ्यता जनाउने कुरा पनि हो । कसैले आफ्नो भद्दा कुरुप शरीर देखाउन जाने ठाउँ होइन । प्रहरी अफिसरले गलत नजिर दिएछन् । तिनलाई कारबाही हुनुपर्छ ।
dipesh rai
२०७५ भदौ ६ गते ७:५२
फेरी राइ कै नाम आयछ । मलाई त के लाग्दछ भने सरकारी कार्यलय भित्र कस्तो खालको कपडा लगाउने भनेर पहिले नै नियम बनाइयको भय यो लफडा हुने नै थियन । सम्भबत संबिधानमै यसको बारेमा नियम बनाउनु जरुरी छ ।
divas
२०७५ भदौ ६ गते ७:४७
sahi gareko kam se kam government office ma ta decipline follow garnu paryo, sano luga lagaunu vanda ramro nangai hide vai halyo ni...aj kal ka kt haru....
bikram
२०७५ भदौ ६ गते ६:४१
कपडा लगाउनेले लगाए सकिगोनी के को गनथन । छोटा कपडा नलगाउनु नै बेश ।
प्रजुन अधिकारी मकाउ
२०७५ भदौ ६ गते ६:३२
मानिस को सोचमा परिबर्तन हुन पर्दँछ छोटो लुगा र लामो लुगा को कुरा होईन कमेंट गर्ने साथी हरू निच सोच हो सोतमा परिबर्तन हुन पर्दँछ सबैले स्वतन्त्र भएर बाच्न पाऊन प्रछ छोटो लुगा लगाऊँदा मा बलत्कार रेप। हुने होईन सैतान सोच गरिबी दरिद्र बिचार को कमाल हो सोच परिबर्तन गर्न जरूरी छ ।
कन्चन
२०७५ भदौ ६ गते ५:२६
नाइट क्लब गएको हो र? स्तनको को जरा सम्म र योनिको बिट सम्म देखाएर जाने? लाज नभएकी ?
sion
२०७५ भदौ ६ गते ४:३८
नाङगेा सररि देखेपछि सँबेदनसिन अँग अाफै सक्रिय हुन्छ अनि मानिसकेा मानसिक इज्जत र कानुनकेा डरमा भन्दा प्यास मेट्रनमा केन्द्रित हुन्छ त्यसैले यस्ता कपडा लगाउनेलाइ सबैले बहिस्कार गरैाँ र बलात्कार हुनबाट नारी वा महिलालाइ बचाअैाँ ।
Yubaraj Singh
२०७५ भदौ ६ गते ०:२३
You people, who call yourself as actor or something else must behave yourself as a nepalese first. Its your duty(if you call yourself as a celebrity, whaterver you call yourself) must be conscious about your dress. Its a good job the police constable done to her. You, the so called celebrity must study something about the cultural aspects of our nation and the international practices about these. The 8th grade pass, you people shall never know the impact of your bad practices that may prevail in our society. Please behave yourself a civilized citizen.
Chandra
२०७५ भदौ ६ गते ०:१०
नेपालमा कानुन नियम मान्छेको तह, ठाउँ, जेन्डर, अनुहार, छाला, जात अनुसार लाग्छ : बिडम्बना!!!
Amir
२०७५ भदौ ५ गते २३:२७
Ma k hi boldina! Yeti bhanchu afno samaj, saskriti ani ritithiti suhaune luga fato prayog garnu besh!
Aakash Sharma
२०७५ भदौ ५ गते २२:१५
She already had made the major mistake. Otherwise, traffic police wouldn't take her license. सेलेब्रती भएर ट्राफिक नियम ब्रेक गर्न त मिलेन नि। Conclusion: Conservative and narrow-minded society.
Ordinary Nepali
२०७५ भदौ ५ गते २२:०२
Yedi kunai nagarik sewa lena jancha vanea j lagayea ra jana pani pauna paarcha. Kunai meeting ma gako hora, sut boot kaseyea ra janu, sewa lena po gako hota. Ma sanga pant nai chaina vanea ma k sarkari sewa nai napaunea hora. Khoi kasto neyam ho yo. Nagarik aadikar khoi ta? Ani yo Nepal ma kasto jamata ko bhela vayea rako cha vannea sochdai chu comment haru hearda.
asis sharma
२०७५ भदौ ५ गते २१:५६
sarkar choto kapda lagako ma pani tax lagauna paryo
Lal Bahadur Jirel
२०७५ भदौ ५ गते २१:५०
हैन नाङ्गो तिघा देखाएर हिड्दा फाइदा चै के छ हौ ? सामान्य कपडा लगाए त भै हाल्यो नि किन जति सक्दो सानो लुगा लगाउनु पर्यो हिम्मत भए नांगै हिडे भयो नि
bbb
२०७५ भदौ ५ गते २१:५०
Mahila ko luga, petiko ani tinghra ma aljhe ko hamro desh, desh ja youth. Purus ko kunai ijjat nabhyeko desh, tinko ijjat pani mahila le 6opidinu parne.
yogi
२०७५ भदौ ५ गते २१:१८
well done nepal police.
Sunny
२०७५ भदौ ५ गते २०:५४
Tyo urdi dine hakim laai keti le haina keta le choto kattu lagayeko mun parcha hola..sala Nepal laai burkha lagaune muslim country banauna khojchash..tero bau ko desh ho tero niyem ma chlnu parne chakka hakim.
Hem Thapa
२०७५ भदौ ५ गते २०:३४
यदि हो भने ठिकै भयो
R_R
२०७५ भदौ ५ गते २०:०८
Beautiful girls nakkal napaaara ...police ko baatoma.... maski maski ani jhatki...maski maski kammar kassi,, hahaha ali purano thyakkai milni geet po yaad aayo gaaathe!!!
kamal
२०७५ भदौ ५ गते २०:०७
पुलिसको कार्यलाई समर्थन गर्नेहरु रुपमा जे भएनी सारमा परपिडक र दुराचारी हुन सक्ने प्रबल संभाबना छ। उदार सोच हुनेले यस्तो सार्वजानिक स्थलमा गरिएको अन्यायलाई ठीक हो भन्न सक्दैन। नेपाली तालिवानेहरु!
Drj
२०७५ भदौ ५ गते १९:४२
म प्रहरी प्रमुख भए त्यस्ता प्रहरी लाइ स्पस्टीकरण सोधेर कार्वाही गर्ने थिए, प्रहरी जस्ले नागरिक अधिकारको संरक्षणमा सघाउनु पर्ने उसैले नागरिक अधिकार हनन गर्ने? प्रहरी स्वेच्छाचारिताले चल्ने होइन सम्बिधान र कानून अनुसार चल्नु पर्छ यो इस्लामिक देश होइन नागरिकले आफुखुसी पोसाक लगाउन पाउँन पर्छ नांगै हिड्न पो भएन| सोसल मीडियामा पब्लिक ओपिनियनको पछि लाग्ने हो भने त नेपालमा हिन्दु राष्ट्र,राजसंस्था सबै फर्किएर आउँछ हामीले संबिधान अनुसार चल्ने हो, अगाडी बढ्ने हो पछि फर्किने होइन स्मरण रहोस|
ABCD
२०७५ भदौ ५ गते १९:३७
रोकेर एकदम सही गरेको छ । सबैभन्दापहिलो कुरा त कुनै पनि सरकारी कार्यालय जॉदा लामो लुगा अनिबार्य गर्नु पर्छ। हामी नेपाली हो र हाम्रो पहिचान सरकारी कार्यालय मा हुन जरुरी छ। नायिका या मोडल भन्दैमा छोटो लुगा लगाई तिग्रा देखाएर सरकारी कार्यालय जानु उचित हैन /
s.sharma
२०७५ भदौ ५ गते १९:३०
सार्बजनिक ठाउमा जादा dress code को पालन गर्नु पर्छ भन्ने थाहा छैन ? बिदेस मा कार्बाही पनि हुन्छ , थाहा छ लन्ठु ?
Binay
२०७५ भदौ ५ गते १९:२९
अस्लिल्ता लुगा मा होइन सोच मा छ् ।।। छोटो लुगा लगाएर रेप हुने भएको भये किङ्स वे र न्यू रोड को चोक चोक मा रेप हुन्थियो , किन दुर दराज गाउ मा मात्र रेप हुन्छ ? यो सब अशिक्षा , रुदिबादी र मन्सिक रोगी भएको सोच हो ।।। हामी आज साडी र ब्लौज लगौदा र पाइन्ट वेष्ट लगौदा 6 इन्च गेप दुबइ मा हुन्छ, तर सडी लगये गुन्वती ,पन्ट लगये नकचरी ।।। अस्लिल्ता लुगमा होइन सोच मा छ मित्र हो ।।। बुद्धी मा लगाएको कपडा खोल सीमित र बासी ज्ञान भएका हरु हो , सोच बद्ल ? चेतनाको ढोका नखुलेको सिमित सोच भएका नेपाली हरु हो ।।।। दुखी आत्माहरु सोच देखेर दया आउछ ..
Anon
२०७५ भदौ ५ गते १९:१७
ज जस्ले खुब नेपालीपन र संस्कृति भन्दै महिलालाइ यसरि लुगाको निहु मा harrass गर्ने कार्य प्रति समर्थन जनाइरहनुभएको छ, ऊहाहरुले यति बुझ्नुस। नेपालका युवा यति धेरै विदेशिनुको कारण मात्र शिक्षा तथा रोजगारीमात्र हैन, यस्तो स्वतन्त्रता मास्न खोज्ने, आफ्नो नैतिकता अरुमाथि थोपर्न खोज्ने र युवाको लवाइखवाइ प्रति यस्तो नकारात्मक धारणा राख्ने प्रवृति पनि हो। विदैशमा खुसीभएर बाँच्न पाउदा पाउदै को बस्न खोज्छ यस्तो conservative साँघुरो समाजमा। खुब रिस उठ्यो होला मेरो कुराले तर यो सत्य हो मनन गर्नुहोस।
Hem chamling
२०७५ भदौ ५ गते १८:५८
रोकेर एकदम सही गरेको छ । सबैभन्दापहिलो कुरा त कुनै पनि सरकारी कार्यालय जॉदा लामो लुगा अनिबार्य गर्नु पर्छ। हामी नेपाली हो र हाम्रो पहिचान सरकारी कार्यालय मा हुन जरुरी छ। नायिका या मोडल भन्दैमा छोटो लुगा लगाई तिग्रा देखाएर सरकारी कार्यालय जानु उचित हैन र त्यस्तो गर्नु पनि हुन्न ....
Padam Singh Thagunna
२०७५ भदौ ५ गते १८:५३
Very good ! salute the police, these are the persons who promote rape and nudism in society.
laxman sitaula
२०७५ भदौ ५ गते १८:४३
The police has done good work. i salute to him
vivek
२०७५ भदौ ५ गते १८:३३
no doubt whatever happened shouldn't have happen. But lets maintain positivity, poor junior lady constable may have had wrong understanding and given that she was new she was over sensitive. Take it easy, she may not have intended to hurt you. If you are celebrity you need to show even higher degree of forgiveness (not blaming you though). Lets look at world from positive angle.

छोटो लुगा लगाएको भन्दै गायिकालाई बग्गीखाना प्रवेशमा रोक

५ भदौ, काठमाडौं । गायिका तथा यूट्यूवर समृद्धि राई ट्राफिक प्रहरीले लिएको लाइसेन्स लिन बग्गीखाना पुगिन् । तर, ट्राफिक प्रहरीले उनलाई गेटमै रोक्यो । कारण थियो, उनले लगाएको कपडा । वान पिस लगाएर बग्गीखाना पुगेकी उनलाई ट्राफिक प्रहरीले अर्को लुगा लगाएर आउन भन्दै फर्काइदिएका थिए ।

राईले आफ्नो ड्रेसअपको भिडियो फेसबुकमा पोष्ट गरेकी छन्, जसमा आपत्ति जनाउनुपर्ने केही देखिँदैन । तर, गेटमा बसेकी एक महिला प्रहरीले आगन्तुकका लागि नयाँ ड्रेस कोड आएको भन्दै उनलाई रोकेकी थिइन् । समृद्धिले अनलाइनखबरलाई घटना विवरण यसरी सुनाइन् ः

केही दिन अघि माइतीघरमा लेन मिचेर कारबाहीमा परेकी थिएँ । आज बिहान ११ बजे क्लास लिन बग्गिखाना पुगेँ । भोलि काठमाडौं बाहिर जानुपर्ने भएकाले मलाई आजै लाइसेन्स चाहिएको थियो ।

तर, गेटमा महिला प्रहरीले रोकेपछि म अचम्ममा परेँ । उनले यस अगाडि एक युवतीलाई छोटो लुगामा भित्र पस्न दिँदा आफूले गाली खाएको बताइन् । मैले आफ्नो लुगा छोटो र उच्छृखल नभएको तर्क गरेँ । तर, उनी सहमत भइनन् । कुर्ता सुरुवाल लगाएर आउन भनिन् ।

त्यसपछि मैले हाकिमसँग कुरा गराउन भनेँ । उनले दुवाल थरका अर्का पुरुष प्रहरीलाई बोलाइन् । तर, उनले पनि यस्तो लुगा लगाएर भित्र जान नमिल्ने बताए । उनले त झन् मलाई हेपेर बोले । अन्ततः म त्यहाँबाट फर्किनुको विकल्प भएन । निकै ह्यूमिलेट फिल गरेर म फर्किएँ ।

आफ्नो केही काम भ्याएर फेरि १ बजे म आएँ । यतिञ्जेलमा मैले आफूमाथि भएको अन्यायको विषयमा फेसबुकमा लेखिसकेको थिएँ । आफ्नो लुगाको पनि फोटो हालेकी थिएँ ।

दोस्रोपटक आउँदा मैले पहिलेकै लुगामा तल रेनकोटको ट्राउजर लगाएकी थिएँ । महिला प्रहरीले मलाई चिनिन् । त्यहाँ धेरै पुरुषहरु हाफपाइन्टमा आएका थिए । उनीहरु सरासर भित्र पसिरहेका थिए । मैले उनीहरुको भिडियो खिच्न थालेँ । तर, दुवाल थरका प्रहरीले भिडियो खिचेकोमा माथि पुर्‍याए ।

त्यसपछि मलाई एसपीकहाँ पुर्‍याइयो । उहाँ समझदार हुनुहुँदोरहेछ । उहाँलाई मैले आफ्नो फेसबुक पोष्ट देखाएँ । मेरो लुगा देखेर उहाँले भन्नुभयो कि यो त सामान्य छ । उहाँले गेटमा बस्ने महिला प्रहरी नयाँ भएकाले कुरा नबुझेको हुन सक्ने बताउनुभयो । अनि उहाँलाई बोलाएर सोध्नुभयो । महिला प्रहरीले पहिले एक युवतीलाई छोटो लुगामा छिराउँदा आफूले हाकिमबाट गाली खाएको बताइन् । त्यसपछि एसपी सरले यत्तिको लुगामा केही फरक पर्दैन भनेर सम्झाउनुभयो । कुनै नयाँ ड्रेस कोड नआएको उहाँले बताउनुभयो ।

म पूर्वपत्रकार पनि हुँ । अहिले यूट्यूबमा ट्राभल भिडियोहरु बनाउँछु । ५ वटा गीत पनि रेकर्ड गराएकी छु । अहिलेसम्म आफ्नो यसरी लुगाको विषयमा कुनै लफडामा परेको थिइनँ । कहाँ कस्तो लुगा लगाउने भन्ने विषयमा आफैं सचेत छु । उच्छृङ्खल लुगा लगाएर कहिल्यै हिँडेकी छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

25%

खुसी

3%

दुःखी

60%

अचम्मित

8%

उत्साहित

4%

आक्रोशित

ट्रेन्डिङ

Advertisment