Comments Add Comment

भीमदत्तनगरमा पुनः कर्फ्यु अादेश जारी

१० भदौ, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा अाइतबार पुनः कर्फ्यु लगाइएको छ ।

भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थान तोकेर अाइतबार बिहान १० बजेपछि पुनः कर्फ्यु लगाइएको हो ।

भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो । अवस्था सामान्य बनेपछि आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाइएको थियो ।

अर्को आदेश नभएसम्म कर्फ्यु जारी रहने प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए। निर्मलाको हत्यारालाई कारवाहीको माग गरी स्थानीयवासी आन्दोलनमा छन् ।

शुक्रबार प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिका–१८ का १४ वर्षीय शनि खुनाको मृत्यु भएपछि स्थिति जटिल बनेको हो ।

यो पनि पढ्नुस् 

कञ्चनपुरमा नेकपाका नेता भीम रावलविरुद्ध प्रदर्शन

निर्मला पन्त हत्याबारे वास्तविकता लुकाइएको स्थानीयको अारोप

निर्मला बलात्कार प्रकरणका मुख्य अभियुक्त २५ दिनपछि पक्राउ

भिनाजु मारेर ९ वर्ष जेल बसेका दिलिपबाट निर्मलाको हत्या

निर्मला हत्या प्रकरणः ३० बढीसँग सोधपुछ तर, भेटिएन अभियुक्त

निर्मला बलात्कार प्रकरणः कञ्चनपुर तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

कञ्चनपुरमा आन्दोलन चर्कियो, प्रहरीको गोली लागेर ४ जना घाइते

आन्दोलन उग्र बनेपछि कञ्चनपुरमा कर्फ्यु आदेश जारी

कञ्चनपुर प्रहरी प्रमुखले भने – घटना नयाँ शिराबाट अनुसन्धान गर्ने स्थिति अाउन सक्छ

कहाँ लुके निर्मलाका हत्यारा ? ‘भीआइपी’माथि स्थानीयको शंका

एसपी विष्टलाई निलम्बन गर्न गृह मन्त्रालयको निर्देशन

निर्मला हत्या प्रकरणः बबिता र रोशनी पक्राउ

निर्मला र सन्नीको परिवारलाई १० लाख राहत, निलम्बनमा परे एसपी विष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment