Comments Add Comment

निर्मलालाई न्याय दे !

३० भदौ, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै राजधानीमा विशाल प्रदर्शन भएको छ ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन सयौं सहभागी थिए । बानेश्वरमा पुगेर सहभागीहरुले नाराबाजी गरिरहेका बेला निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी पनि पुगेकी थिइन् ।

उनीहरुले सहभागीहरुप्रति हात छाडेर अभिवादन गरे । साथै बाबु राज्ञराजले ‘निर्मलालाई न्याय दे’ भन्दै नारा लगाए भने आमा आमा दुर्गादेवीले न्याय दिलाउने आशा पलाएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment