Comments Add Comment

२० हजारको डाउनपेमेन्टमा बजाज डिस्कभर आफ्नै

३१ भदौ, काठमाडौं । बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ग्रहकहरुद्वरासर्वाधिक रुचाइएको बजाज डिस्कभरमा न्यूनतम डाउनपेमेन्ट स्कीम सुरु गरेको छ ।

स्कीम अन्तर्गत बजाज डिस्कभर खरिद गर्दा अब मात्र रु. १९ हजार ९ सय ९९को न्यूनतम डाउनपेमेन्ट तिरे पुग्ने भएको छ । खरिदकर्ताले हुलास इन्भेष्टमेन्ट प्रालिबाट फाइनान्समा सजिलै बजाज डिस्कभर खरिद गरी सरल किस्ताबन्दीको फाइदा लिन सक्नेछन् ।

कम्पनीका अनुसार यो चाडपर्वको बेला बजाज डिस्कभर खरिद गर्न चाहने हरेकले बजाज डिस्कभर खरिद गर्न सकुन् भनेर यो न्यूनतम डाउनपेमेन्ट सहुलियत प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment