Comments Add Comment

त्रिवि कार्यकारी परिषदमा दुई प्राध्यापक नियुक्त

२ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको सदस्यमा शिक्षा शास्त्र संकायका विभागीय प्रमुख (डीन) कृष्णप्रसाद गौतम र वनस्पति केन्द्रीय विभागका प्राध्यापक मोहन पन्थी नियुक्त भएका छन् ।

मंगलबार बसेको त्रिवि सभाले प्रस्तावित दुवैजनाको नाम अनुमोदन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment