Comments Add Comment

एक्नेसको मासिक लकी ड्र

३ असोज, काठमाडौं । एक्नेसले आफ्नो उपभोक्ताहरुका लागि स्ट्रयाच एन्ड विन क्याम्पियन चलाइरहेको छ । क्याम्पियन सुरू भएको एक महिना नपुग्दै ४ साताको लक्की ड्र घोषणा भएको छ ।

एक्नेस शुक्रबार पहिलो महिनाको मन्थली गिफ्ट रेडमी नोट ५को विजेता सिलु श्रेष्ठलार्इ लक्क् ड्रबापत रोठो नेपालको कार्यालयमा घोषणा गरेको छ ।

यो एक्नेस ब्रान्डमा विक्ली, मन्थी र बम्पर उपहारहरू छन् । विक्लीमा रोठो प्रोडक्ट ह्याम्पर, मन्थ्लीमा रेडमी नोट ५ र बम्पर उपहकारमा महिन्द्रा गोस्टो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment