Comments Add Comment

वीरगञ्जमा एक पुरुषको शव फेला

५ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-२२ जगरनाथपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

भेडहापुलको छेउमा रहेको नहरको उत्तरपट्टीको डिलमा परिचय नखुलेको अंन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको हो ।

तराई मुलको जस्तो देखिने, दाह्री जुंगा भएको, घााटीमा पहेालो रंगको बोलबमको र तुलसीको जस्ता दाना भएको खैरो रंगको माला र सेतो कुर्ता

अनि सेतै धोती लगाएका पुरुषको सनाखत अझैसम्म नभएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment