Comments Add Comment

अग्नि मोटो इन्कको ‘मूल्य कति स्क्र्याच गरी आउँछ जति’ योजना

७ असोज, काठमाडौं । महिन्द्रा टु ह्वीलरको आधिकारीक विक्रेता अग्निमोटो इन्कले दसैं, तिहार तथा छठ जस्ता चाडपर्वको अवसरमा “मूल्य कति स्क्र्याच गरी आउँछ जति” योजना ल्याएको छ ।

यस योजना अन्तर्गतको हरेक महिन्द्रा टु ह्वीलरका खरिद कर्ताहरुले स्क्र्याच कुपन प्राप्त हुनेछ र उक्त स्क्र्याच कुपनमा भएका रकम तिरी बाइक वा स्कुटर खरिद गर्न सकिनेछ ।

नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागू गरिएको यस योजना अन्तर्गत न्यूनतम दुई हजार ७५ सम्ममा महिन्द्राको टु ह्वीलर खरिद गर्न सकिने छ ।

हाल महिन्द्राको गस्टो आरएस, गस्टो ११०, गस्टो१२५, रोडिायोे यूजेडओ१२५, रकस्टार बाइक तथा स्कुटर नेपाली बजारमा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment