Comments Add Comment

दशैंतिहारमा टिसिएलको २५ प्रतिशत क्यास ब्याक अफर

७ असोज, काठमाडौं । टिसिएलले दशैं तिहारको उपलक्ष्यमा २५ प्रतिशत क्यास व्याक अफ ल्याएको छ । यो सरल क्यास व्याक अफर हरेक टिसिएलको टिभी किन्दा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

टिसिएल एयर कन्डिसनहरुमा फ्रि इन्सटलेशन रहेको छ । यो योजना २०७५ आश्विन सात गतेदेखि नेपालभरि सीमित अवधिसम्म लागू हुनेछ ।

विश्वव्यापी रुपमाआफ्नो उत्पादक्त्व बढाउँदै टिसिएल विश्वको तेस्रो ठूलो ब्राण्ड बन्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment