Comments Add Comment

नोट ९ प्रि बुकिङ गर्ने ग्राहकलाई पुरस्कार

७ असोज, काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स नेपालले सामसङ ग्यालेक्सी नोट ९ प्रि बुकिङ गर्ने ग्राहकमध्येबाट भाग्यशाली विजेता छनोट गरेको छ । विनय चौधरीले प्रथम पुरस्कार स्वरुप टर्किस एयरको विजनेस क्लासको राउन्ड टिकट प्राप्त गरेको कम्पनीले जनाएको छ ।

त्यसै गरी निकेश प्रजापतिले के जि एच होटलका डेस्टिनेशनमा २ रात बस्ने टिकट जिनेका छन् ।

त्यसै गरी तेस्रो विजेताका रुपमा दुर्गा बहादुर घिमिरे र नारायण न्यौपानेले लेट मि इनको तर्फबाट जनही रु १० हजारको भौचर प्राप्त गरेका छन् । त्यसै गरी क्षितिज तुलाचन र श्याम बज्राचार्य ले सामसङ गियर फिट टु प्रो जितेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment