Comments Add Comment

एभरेष्ट बैंकका कार्डहोल्डरलाई स्टार हस्पिटलमा बिशेष छुट

८ असोज, काठमाडौं । एभरेष्ट बैंक तथा स्टार हस्पिटलबीच सेवा प्रयोग गर्दा बैंकका डेविड तथा क्रेडिट कार्ड होल्डरलाई बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

कार्ड होल्डरहरुले बेड चार्ज, ल्याव टेष्ट, एक्सरे, इसिजी, अपरेशन चार्ज, इन्डस्कोपि तथा कोलोनोस्कोपी, यूएसजी, सीटी स्क्यान, तथा पीटीएफ सेवामा छुट पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतामा बैंकका जनरल म्यानेजर राजिव जैन तथा हस्पिटलका प्रमुख संचालन अधिकुत सन्देश जीसीले हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment