Comments Add Comment

यूवराज र अनुष्काको ‘फूलेको वैंश’

गायक यूवराज चौलागाइ र अनुष्का पाठकको आवाजमा समावेश ‘फूलेको बैंश’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ । युटुबमा सार्वजनिक यो गीतको भिडियोमा अनुष्का र यूवराजले नै मोडलिङ गरेका छन् ।

यूवराजको संगीत रहेको गीतमा राजश इशानको शब्द छ । भूषण दाहालले निर्देशन गरेको भिडियोमा धिरज जंग शाहको छायांकन, भरत रेग्मीको सम्पादन, सुनिल क्षेत्रीको कोरियोग्राफी छ ।

भिडियोमा यूवा र यूवतीविचको प्रेम सम्बन्धलाई देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment