Comments Add Comment

कपिलवस्तुमा बेवारिसे शव फेला

२ मंसिर, तौलीहवा । तौलिहवा–जितपुर  सडकखण्डमा एउटा शव फेला परेको छ ।

कपिलपस्तु नगरपालिका-६ अन्तर्गत निगालीकोट र थुम्हवाको बीचमा आइतबार बिहानै शव भेटिएको हो ।

मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । रावलका अनुसार, मृतक अन्दाजी ६५ वर्षका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment