Comments Add Comment

सीजीका स्मार्ट गिजरहरु बजारमा

९ मंसिर, काठमाडौं । जाडो महिनालाई लक्षित गरी सीजीले नेपाली बजारमा विभिन्न किसिमका स्मार्ट इलेक्ट्रिक तथा ग्यास गिजरहरु ल्याएको छ ।

चिसो पानीबाट नुहाउने समस्याको हलका लागी इलेक्ट्रिक गिजरहरुमा १० लिटर, १५ लिटर र २५ लिटरमा उपलब्ध गराएको छ ।

यी गिजरहरुमा थर्मोस्टाट कन्ट्रोल र उच्च तापक्रमबाट हुने क्षतिबाट पनि बचाउने जस्ता बिशेषताहरु रहेका छन् ।

त्यस्तै ग्यास गिजरहरुमा विभिन्न रंगहरु र ११ वाटको हिटर इनपुट तथा २८०० प्रति एलपीजी ग्यास प्रेसरमा चल्ने बिशेषताहरु रहेका छन् ।

हेर्दा निकै नै आकर्षक देखिने यी गिजरहरु अब उपभोक्ताकै बजेटमा नेपालभर सहजै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment