Comments Add Comment

बुद्धनगरको फर्निचर शोरुममा आगलागी

१० मंसिर, काठमाडौं । बुद्धनगरको एक फर्निचर शोरुममा आगलागी भएको छ । काठमाडौं र भक्तपुरबाट दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ ।

चाइनिज फर्निचरको शोरुम भएको र आगलागीबाट लाखौंको क्षतिको आशंका गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होमिन्द्र बोगटीले जानकारी दिए ।

आगो नियन्त्रणका लागि बुद्धनगर एरियामा विद्युत आपूर्ति समेत बन्द गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment