Comments Add Comment

निर्मला हत्या प्रकरणः अनसनस्थल पुगे डा. केसी

११ मंसिर, कञ्चनपुर । डा. गोविन्द केसीले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जारी अनसनमा ऐक्यवद्धता जनाएका छन् ।

निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई तीन साता (पुस २ सम्म)को अल्टिमेटम दिएको भोलिपल्ट डा. केसी महेन्द्रनगरस्थित अनसन स्थल पुगेका हुन् । हत्यारा पक्राउ नगरे पुस ३ गतेदेखि आमरण अनसन बस्ने डा. केसीको चेतावनी छ ।

यो पनि पढ्नुहोस यज्ञराज आईसीयुमा, दूर्गादेवीलाई पीरमाथि पीर !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment