Comments Add Comment

…जिससकी छोरीलाई चढाउँला फूलमाला भन्दै माइतीघरमा प्रदर्शन गर्ने पक्राउ

१३ मंसिर, काठमाडौं । ‘नेपाली छोरी निर्मलालाई न्याय देउ सरकार, अनि जिससकी छोरीलाई चढाउँला फूलमाला’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

स्वस्फूर्त रुपमा युवाहरुले प्रदर्शन गरेका थिए । एक एनजीओले एसिया प्यासेफिक समिट गर्दैछ, जसमा जिससकी छोरी घोषणा गर्ने कार्यक्रम समेत राखिएको छ ।

यो पनि पढ्नुहोस जोर विजोरको अवज्ञा गर्न गगन थापाको आहृवान

सम्मेलनमा सहभागी हुने विदेशी पाहुनाहरुको आवत जावतलाई ध्यानमा राखेर आजबाट सवारी साधानमा चार दिन जोरविजोर प्रणाली लागू गरिएको छ ।

थप तस्वीरहरूः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment