Comments Add Comment

विष्णु माझीको मर्मस्पर्शी गीत सार्वजनिक

काठमाडौं । लोक गायीका विष्णु माझीको मर्मस्पर्शी नयाँ गीत ‘कसम’ सार्वजनिक भएको छ । शिवदर्शन फिल्म्स प्रालिको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा विष्णु माझी र बुद्ध मियाको स्वर छ । लय र शब्द संकलन बुद्ध मियाले नै गरेका छन् ।

यो गीतको म्युजिक भिडियोमा सगुन शाही र बुद्ध मिया आफैले अभिनय गरेका छन् । दुर्गा पौडेलले निर्देशन गरेको भिडियोको सम्पादन नविन घर्तीमगरले गरेका छन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment