Comments Add Comment

एलजीको मदरली वासिङ्ग क्याम्पेनको जाडो संस्करण शुरू

२० मंसिर, काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले यस वर्ष पनि अत्याधुनिक मेसिनहरु ल्याउँदै मदरली वासिङ्ग क्याम्पेनको जाडो संस्करण शुरू गरेको छ ।

६ मोसन टेक्नोलोजीयुक्त एलजी वासिङ्ग मेसिनको विशेषता निकै उच्च भएको कम्पनीको दावी छ । एलजी फ्रन्ट लोड वासिङ्ग मेसिनमा आमाको हातले धोएको जस्तै मुलायम लुगा हुने कम्पनीले जनाएको छ ।

नेपालमा पनि ५०प्रतिशत भन्दा बढी फ्रन्ट लोडिङ्ग वासिङ्ग मेसिनमा आधिपत्य जमाउन सफल भएको एलजीले यस वर्ष पनि अत्याधुनिक मेसिनहरु ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment