Comments Add Comment

भीरबाट लडेर नवलपुरमा एक जनाको मृत्यु

२१ मंसिर, कावासोती । खानेपानीको पाइप जोड्ने क्रममा भीरबाट लडेर नवलपुरमा १ जनाको मृत्यु भएको छ ।

विनयीत्रिवेणी गाउँपालिका–३, धारादीका ५० वर्षीय टेकबहादुर सारुको लडेर ज्यान गएको हो ।

बिहीबार साँझ खानेपानीको पाइप जोडने क्रममा लडेर घाइते सारुको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment