Comments Add Comment

माइतीघरमा विवेकशील साझाको प्रदर्शनः न्याय कहिले ?

२१ मंसिर, काठमाडौं । निर्मलाका लागि न्याय माग्दै विवेकशील साझा पार्टीले दबाव कार्यक्रम गरेको छ ।

माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले आँखामा कोलो पट्टी बाँधेका थिए भने हातमा तराजु बोकेका थिए । केही सहभागीले ‘बोलीमा नयाँ युग, व्यवहारमा पुराने युग’, ‘प्रहरी हुनुपर्ने रक्षक, किन देखिँदैछ भक्षक’, लगायतका नारा लेखिएको कागजको टोपी लगाएका थिए ।

त्यसक्रममा नाटक समेत देखाइएको थियो, जसमा न्याय कहिले ? भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment