Comments Add Comment

उत्कृष्ट १२ मा टुंगियो श्रृङ्खलाको यात्रा

‘मिस नेपाल वर्ल्ड’ श्रृङ्खला खतिवडाको ‘मिस वर्ल्ड’को यात्रा उत्कृष्ट १२ मा पुगेर टुंगिएको छ । उनले २ वटा टाइटल समेत जितेकी छिन् । श्रृङ्खलाले ‘मल्टिमिडिया र ब्यूटी विथ अ प्रपोज’ टाइटल जितेकी हुन् ।

अहिले विश्व सुन्दरी प्रतियोगीताको अन्तिम ५ को प्रतिस्पर्धा चलिरहेको छ । टप ५ मा वेलारस, जमईका, मेक्सिको, युगान्डा र थाईल्याण्ड पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment