Comments Add Comment

देउवाको स्वीकारोक्तिः डडेलधुरामा शेरबहादुर, कैलालीमा श्रीमतीलाई कसरी भोट दिउन्

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टिकट वितरणमा कमजोरी भएको स्वीकार गरेका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा देउवाले उम्मेदवार छनोटमा कमजोरी भएको स्वीकार गरेका हुन् । उनले भने, ‘डडेलधुरामा शेरबहादुर र कैलालीमा उसकै श्रीमतीलाई भोट देउ भन्दा कसरी दिन्छन्, दिएनन् नि ।’

नुवाकोटमा महत दाजुभाइ तथा केसी दाजुभाइलाई उम्मेदवार बनाउने गल्ती भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment