Comments Add Comment

खुलेकी साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको सुन्दरताको चर्चा चलचित्र बजार र दर्शकमाझ खुबै हुने गर्दछ । साम्राज्ञीको अभिनयले पनि दर्शकलाई आकर्षित गरेको छ । यही भएर त चलचित्र ‘ड्रिम्स’बाट डेब्यू गर्दै गर्दा उनलाई स्टारको ट्याग दर्शक र मिडियाले दिएका छन् ।

साम्राज्ञी पहिरनको मामालामा पनि सजग छिन् । नयाँ चलचित्र ‘मारुनी’मा काम गर्न लागेकी नायिका शाहले यो चलचित्रको घोषणा सभामा लगाएको लेहेंगामा उनी खुलेकी थिइन् ।

साम्राज्ञीले यसपछि निर्देशक हेमराज वीसीको चलचित्रमा काम गर्दैछिन् । नेपाली चलचित्रमा सबैभन्दा महंगो पारिश्रमिक लिने नायिका पनि उनी नै हुन् । उनले १५ लाखसम्म पारिश्रमिक वुझिसकेकी छिन् । तर, पछिल्लो समय उनी धेरैजसो विवादमा पर्दै आएकी छिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment