Comments Add Comment

ग्लोबल आइएमई बैंकको नयाँ शाखा अत्तरियामा

२७ मंसिर, काठमाडाैं । ग्लोबल आइएमई बैंकले कैलालीको अत्तरियामा शाखा खोलेको छ । अत्तरिया र त्यस वरपरकाबासिन्दालाई सेवा पुर्याउने उद्धेश्यका साथ शाखा खोलिदिएको भन्दै बैंकले सरल तथा सुलभ बैंकिङ्ग सेवाप्रदान गर्ने जनाएको छ ।

अत्तरिया शाखासँगै शाखा कार्यालयको संख्या १३३ पुगेको बैंकले जनाएको छ । बैंकका १३३ वटा शाखा, १४१ वटा एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११० शाखा रहित बैंकिङ्ग इकाइ सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment